१४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन आज-सफलतापूर्वक सम्पन्न गर्न त्रिविकाे अपिल
kendrabindu.com · Sun Mar 19 00:30:18 GMT 2023
आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।
स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने जनाइएको छ । विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन कुनै पनि विद्रोह नगरि सफलतापूर्वक सम्पन्न गर्न त्रिविले विज्ञप्तिमार्फत अपिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)