कांग्रेसको मतदान बेलुकी ७ बजेसम्म
janaaastha.com

नेपाली कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय थप गरेको छ । यसअघि ५ बजेसम्म समय तोकिएकोमा दुई घण्टा थप गरेर ७ बजेसम्म मतदानको समय कायम गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)