मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चार शाखा बन्द गरेपछि बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा एउटा नयाँ शाखा खोल्नुपर्ने

setopati.com · Fri Oct 09 11:57:04 GMT 2026

बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रमा रहेका शाखा समायोजन वा एकीकरण गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको र वित्तीय संस्थाका शाखा उल्लेख्य रहेको भन्दै निश्चित सर्त पूरा गरेर शाखा समायोजन गर्न सकिने व्यवस्था गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)