कांग्रेस गण्डकी प्रदेश : सभापतिमा पर्वतका अर्जुन र कास्कीका शुक्रराजबीच प्रतिस्पर्धा
thahakhabar.com
पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश समितिको सभापतिका लागि पर्वतका अर्जुनप्रसाद जोशी र कास्कीका शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रवार मनोनयन दर्ताका क्रममा सभापतिका लागि देउवा–सिटौला समूहबाट जोशी र पौडेल–कोइराला समूहबाट शर्मा चुनावी प्रतिस्पर्धामा जाने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)