जहाँका जनताले जन्माए, म त्यहीँको सेवामा हरबखत छु : किरण गुरुङ
merolifestyle.com · Thu Nov 17 08:43:12 GMT 2022
आसन्न निर्वाचनमा नेकपा एमाले बाट तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । २०७४ सालको निर्वाचनमा प्रदेशसभामा विजयी भएर गण्डकी प्रदेशको अर्थमन्त्रीसमेत बनेका गुरुङ यसपटक संघमा निर्वाचन लड्न लागेका हुन् । गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंशः
संघीय वन मन्त्री हुनुहुन्थ्यो, प्रदेश झरेर मुख्यमन्त्री बन्छु भन्ने थियो । तर, अर्थमन्त्री बन्नुभयो । के गरेँ भन्ने लागेर प्रतिनिधि सभामा उठ्नुभएको हो ?
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)