'भारतमा जस्तो चीनमा बिजुली बेच्न सकिँदैन'
setopati.com · Fri Sep 15 00:28:54 GMT 2023
ऊर्जा क्षेत्रमा नेपालले केही सकारात्मक उपलब्धि हासिल गरेको छ। पछिल्लो सात वर्षमा करिब दुई हजार मेगावाट उत्पादन वृद्धि भई २८ सय ६४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। हामी चरम लोडसेडिङबाट बर्खामा बिजुली खेर जाने अवस्थासम्म आइपुगेका छौं।
यति मात्र होइन, भारतको मन्त्रिपरिषदले केही दिनअघि मात्र नेपालबाट दस वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत गरेको छ। बंगलादेशसँग पनि बिजुली व्यापारको ढोका खुलेको छ। यी सबैलाई हेरेर सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको रणनीति बनाउने तयारी गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)