बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी
nepalpress.com · Thu Feb 09 23:33:29 GMT 2023
रुपन्देही। बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको छ । कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरिरहेको बाँके प्रहरीले जनाएको छ ।
सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेको भन्दै उनीहरुले तोडफोड र आगजनी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)