कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
nepallive.com · Fri Oct 09 12:06:55 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)