मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौं महानगरका सम्पूर्ण कामकाज आज ठप्प

baahrakhari.com · Thu Dec 15 00:43:00 GMT 2022

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । काठमाडौं महानगरको केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने भएको हो ।

आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले महानगरले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)