उपमहानगर र नगरपालिकाका बैंक शाखा पनि गाभ्न पाइने, ४ वटा बन्द गर्दा गाउँमा १ नयाँ खोल्नैपर्ने
ratopati.com · Fri Oct 09 12:19:51 GMT 2026

काठमाडौँ। विद्युतीय कारोबार बढेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना शाखा कार्यालयहरू समायोजन गर्न थप सहज बनाएको छ ।
राष्ट्र बैंकले बैंकका भौतिक शाखाहरू घटाउने उद्देश्य अनुरूप यसअघि महानगरपालिकामा मात्र रहेको यस्तो सुविधा अब उपमहानगरपालिका र नगरपालिकाभित्र पनि लागू गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)