मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिलो २०० मतगणनामा देउवा ११२, कोइराला ८७, १ बदर

deshsanchar.com · Tue Dec 14 18:29:30 GMT 2021

काठमाडौँ- कांग्रेस सभापतिका लागि भइरहेको मतगणनाअन्तर्गत पहिलो २०० मत गन्दा शेरबहादुर देउवाले ११२ मत पाएका छन्।

उनका प्रतिष्पर्धी शेखर कोइरालाले ८७ मत पाएका छन् भने १ मत बदर भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)