कुलमानसँग किन क्रुध भए प्रचण्ड ?, वर्षमानले पनि मिलाए बोलीमा लोली
barnanmedia.com · Fri Aug 29 21:26:14 GMT 2025

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुलमान घिसिङसँग क्रुध बनेका छन्। कुनै बेला कुलमानले नै लोडसेडिङ अन्त्य गरेको प्रचण्डको बोली फेरिएको छ।
सरकारले गत चैतमा कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउदा माओवादीले यसैलाई मुद्दा बनाएको थियो। कुलमान विना प्राधिकरण नै चल्न सक्दैन भन्ने भाष्य स्थापित गर्नमा माओवादी नेताहरु लागेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)