मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश सरकार गठनसम्बन्धी गतिविधिमा कांग्रेसको असहमति

nepaltvonline.com · Fri Apr 19 23:21:33 UTC 2024

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा भएको गतिविधिप्रति असहमति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले प्रदेश प्रमुखबाट भएका पछिल्ला निर्णयहरु संविधानको भावना विपरीत भएको आरोप लगाउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)