अमेरिका भर्सेस् टर्की : रोमाञ्चक सुरुवात, १० मिनेटभित्रै १–१ गोल
onlinekhabar.com · Fri Jun 26 02:16:09 GMT 2026
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समुह ‘डी’को खेलमा अमेरिका र टर्कीले प्रतिस्पर्धात्मक सुरुवात गरेका छन् । सुरुवाती १० मिनेटभित्रै दुवै टोलीले १–१ गोल गर्दै खेललाई रोमाञ्चक बनाएका छन् ।
खेलको तेस्रो मिनेटमै अमेरिकाले अग्रता लिएको थियो । अमेरिकाका लागि अस्टिन ट्रस्टीले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)