विद्युतीय ह्विलचेयर पाएपछि शिक्षक रिजाललाई सहज
setopati.com · Fri Oct 09 12:31:55 GMT 2026

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ करङ्गास्थित नमूना प्राथमिक विद्यालयका शिक्षक लुमबहादुर रिजालले विद्युतीय ह्विलचेयर पाएका छन्।
सक्षमता विकास समाज नेपाल र रोटरी क्लब अफ तुलसीपुर सिटीको आर्थिक सहयोगमा एक लाख २० हजार रुपैयाँ मूल्य पर्ने विद्युतीय ह्विलचेयर शुक्रबार उनलाई प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)