तीन बच्चाहरूको बारेमा मोहन भागवतको भनाइप्रति ओवैसीको कडा प्रतिक्रिया
barnanmedia.com · Fri Aug 29 21:39:32 GMT 2025

एआईएमआईएम नेता र हैदरावाद सांसद असदुद्दीन ओवैसीले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवतको 'तीन बच्चाको बयान' मा प्रतिक्रिया दिएका छन्।
उनले भने , "आफ्नो स्थापनाकालदेखि नै, आरएसएसले निरन्तर यो गलत भ्रम फैलाउँदै आएको छ कि बढ्दो मुस्लिम जनसंख्याले हिन्दू जनसंख्यालाई उछिनेछ। मुस्लिमहरूको कुल प्रजनन दरमा गिरावट आएको छ र यो गिरावट अन्य सबै समुदायहरू भन्दा छिटो छ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)