स्थानीय चुनावपछि मात्र नेकपाको राष्ट्रिय महाधिवेशन
ukeraa.com

१ दिन अघि
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले स्थानीय तहको निर्वाचनपछि मात्र महाधिवेशन गर्ने निर्णय गरेको हो।