कांग्रेसको केन्द्रीय नेतृत्व ताक्दै आठ पत्रकार
ekantipur.com · Fri Oct 09 12:33:55 GMT 2026

कांग्रेसको केन्द्रीय नेतृत्व ताक्दै आठ पत्रकार
कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेमा नेपाल प्रेस युनियनका वर्तमान सभापतिदेखि विभिन्न सञ्चारमाध्यमका सम्पादक र नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीसम्म छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)