मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘ललितकला क्षेत्रमा आर्ट ग्यालरीको भूमिका स्थापित गर्नुपर्छ’

shilapatra.com · Fri Sep 01 20:15:00 GMT 2023

नेपालमा ललितकला क्षेत्रका आर्ट ग्यालरी धेरै छन् । कलाकार आफैँले ग्यालरी स्थापना गरेर व्यावसायिक अभ्यास गरिरहेका छन् । आर्टका जति पनि व्यावसायिक अभ्यास छन्, त्यसमा आर्ट ग्यालरीको भूमिका महत्त्वपूर्ण भए पनि त्यसलाई भने व्यवस्थित गर्न सकिएको छैन ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हालै ग्यालरी सञ्चालकलाई बोलाएर त्यसले ललितकलाको क्षेत्रमा पुर्‍याएको योगदानबारे जानकारी लिने प्रयास गरेको थियो । उक्त छलफलले ग्यालरीको भूमिका स्थापित गर्दै आवश्यक सुधार जरुरी रहेको निष्कर्ष निकालिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)