कांग्रेस सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने
ratopati.com · Fri Oct 09 12:53:09 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने भएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)