बजेटमा स्थानीय तहको अनुशासन, २९ तह कारबाहीको घेरामा
newsofnepal.com · Fri Jun 26 02:15:50 GMT 2026

–देशभर ७४९ स्थानीय तहले समयमै बजेट पेश गर्दा ४ गाउँपालिका र १५ नगरपालिका चुके
–समयसीमा उल्लंघन गर्ने स्थानीय तहको समानीकरण अनुदानमा अंक कटौती हुने
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)