भोटेकोसीमा बेपत्तालाई मृतक घोषणा गर्न बाटो खुल्यो, वडामा मृत्यु दर्तापछि राहत
baahrakhari.com · Fri Oct 09 13:02:08 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुरुप विपद्सम्बन्धी अध्यादेश जारी गरेपछि भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता गर्ने बाटो खुलेको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार, विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको छ । अब यो अध्यादेश कार्यान्वयन प्रक्रियामा जाने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)