आईपीएल मेघा अक्शन पहिलो दिन: ७४ खेलाडीको लिलामी १५.५ करोड सहित इशान सर्वाधिक मँहगो बन्दा १० खेलाडीले पाए १० करोड
neplays.com
बैंगलोरमा शनिबार भएको दिनको पहिलो अक्शनमा ७४ खेलाडी लिलामि भएका छन्। पहिलो दिन सर्वाधिक महँगो मुल्यमा बाँया हाते विकेटकिपर ब्याट्सम्यान इशान किशन विकेका छन्। उनलाइ १५.२५ करोड भारतीय रुपैंयामा मुम्बई इन्डियन्सले खरिद गरेको छ। त्यस्तै अनक्याप्ड खेलाडीमा पनि ठुलो मात्रामा धन वर्षा भएको छ। अलराउन्डर शाहरुख खान तथा राहुल तेवतियाले ९-९ करोड प्राप्ता गरे जबकी यिनिहरुको बेस प्राइस ४० लाख रहेको थियो।
१० खेलाडीलाई १० करोड भन्दा बढी मुल्यमा खरिद गरियो। जसमा ७ भारतीय खेलाडी सहभागि छन्। त्यस्तै लिस्टमा अनक्याप्ड खेलाडीमा आवेश खानलाई १० करोडमा लखनउले खरिद गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)