मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने

ratopati.com · Mon Jul 21 22:24:00 GMT 2025

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा ‘एनआरएन डे’ को अवसरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना गर्ने भएको छ ।

एनआरएन आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) मा सम्मेलन गर्ने निर्णय गरेको आइसिसीका महासचिव बाबुराम (बी आर) लामाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)