सर्वोच्चद्वारा इनाम सापकोटालाई थुनामुक्त गर्न अस्वीकार, बन्दीप्रत्यक्षीकरण रिट खारेज
ratopati.com · Fri Oct 09 13:12:50 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएर शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका इनाम सापकोटालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
न्यायाधीशहरु हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको इजलासले शुक्रबार सापकोटाको बन्दीप्रत्यक्षीकरण रिट निवेदन खारेज हुने फैसला सुनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)