दीपक भट्टका बुबाले दिए मानव अधिकार आयोगमा निवेदन
ekantipur.com · Fri Oct 09 13:11:47 GMT 2026

दीपक भट्टका बुबाले दिए मानव अधिकार आयोगमा निवेदन
चतुर्भुज भट्टले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छोराको चरित्रहत्या गर्ने सामग्री प्रकाशित भएको भन्दै सत्यतथ्य छानबिन गर्न र उनलाई नख्खु कारागार फर्काउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)