अन्तर्राष्ट्रिय न्यायको पक्षमा उभिएकी नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
rajdhanidaily.com · Fri Oct 09 13:16:07 GMT 2026

ओस्लो । दक्षिण अफ्रिकी मूलकी न्यायाधीश तथा संयुक्त राष्ट्रसङ्घकी पूर्व मानव अधिकार प्रमुख नावी पिल्लेलाई सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय कानून र न्याय प्रणालीको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै नर्वेली नोबेल समितिले शुक्रबार पिल्लेलाई यस वर्षको शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)