सभापति पदको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने
hamrakura.com · Fri Oct 09 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा सभापति पदका लागि खसेको मतको गणना आजै गरिने भएको छ।
सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा आजै सुरु गरिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)