सडक विभागले दोलखामा दुई दर्जन ठेक्का तोड्यो
onlinekhabar.com · Fri Oct 09 13:16:16 GMT 2026

२३ असोज, काठमाडौं । सडक विभागले दोलखामा विभिन्न समयमा लगाएका दुई दर्जन ठेक्का तोडेको छ । सडक डिभिजन चरिकोटले शुक्रबार एक सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता अन्य गरिएको र वित्तीय फरफारक गर्न सूचित गरेको छ ।
आर्थिक वर्ष २०७९/८० देखि ठेक्का सम्झौता गरी आयोजना अलपत्र पार्ने व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)