मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

५०औँ एकदिवसीयमा ऐतिहासिक प्रदर्शन

nayapatrikadaily.com · Sat Apr 22 00:27:00 GMT 2023

एसिसी प्रिमियर लिगमा ओमानमाथि ८४ रनको जित निकाल्दा नेपाली खेलाडीका नाममा व्यक्तिगत तथा अन्तर्राष्ट्रिय कीर्तिमान, नेपालको ५०औँ एकदिवसीय खेलमा सन्दीपको सर्वाधिक छिटो सय विकेट लिने विश्वकीर्तिमान, सर्वाधिक योगफलसँगै कुशल मल्लको छिटो शतक

नेपाली क्रिकेट टोलीले शुक्रबार आफ्नो ५०औँ अन्तर्राष्ट्रिय एकदिवसीय खेल पूरा गरेर मात्रै होइन, खेलाडीहरूले व्यक्तिगत तथा अन्तर्राष्ट्रिय रेकर्ड राखेर खेललाई कीर्तिमानीपूर्ण बनाएका छन् । एसिसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको ओमानविरुद्धको खेलमा नेपाली खेलाडी चार महत्वपूर्ण रेकर्ड राख्न सफल भएका छन् । कीर्तिमानले भरिएको प्रतिस्पर्धामा नेपालले ओमानमाथि ८४ रनको सानदार जित निकाल्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)