छोराको मानवअधिकार संरक्षणको माग गर्दै चतुर्भुज भट्टद्वारा राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन
aarthiknews.com

काठमाडौं । चतुर्भुज भट्टले आफ्ना छोरा दीपक भट्टको मानवअधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षणको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् ।
उनका अनुसार, विचाराधीन मुद्दाका विषयमा आफूलाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने तथा सामाजिक प्रतिष्ठामा आघात पुर्याउने प्रकृतिका समाचार सामग्री प्रकाशित तथा प्रसारित भइरहेका छन् । यस्ता सामग्रीले निष्पक्ष न्याय पाउने अधिकारमा समेत अवरोध सिर्जना गर्न सक्ने उनको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)