रास्वपाकै सांसद्ले संसद्मा घेराबन्दी गरेपछि बालेनले मध्यरातमा गरे आफू एक्लिएको गुनासो
corporatenepal.com · Fri Aug 07 23:55:55 GMT 2026

काठमाडौं । आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्मै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मध्यरातमा सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन् ।
शुक्रबार राति ११ बजेर ६ मिनेटमा फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । उनले ढिला भए पनि गलत नहुने भन्दै आम नागरिकलाई नआत्तिन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)