मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशीमा मुख्यमन्त्रीलाई हटाउन गरिएको संकल्प प्रस्ताव बहुमतले पारित

rajdhanidaily.com · Fri Apr 19 23:30:16 UTC 2024

इटहरी । कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई हटाउने उद्देश्यले प्रदेशसभामा पेस गरिएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो । संकल्प प्रस्ताव पारित भएपछि नेकपा एमालेका सांसदले संकल्प प्रस्तावको पक्ष, विपक्षमा मत विभाजन गर्न माग गरेपछि सभामुख अम्बरबहादुर बिष्टले संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको जानकारी गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)