मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाबाट बाँकी शुल्क भुक्तानीको प्रतीक्षामा संयुक्त राष्ट्रसङ्घ

ratopati.com · Tue Feb 10 17:36:27 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले अमेरिकाले तिर्न बाँकी रहेको करिब चार अर्ब अमेरिकी डलरको रकम कहिले भुक्तानी गरिने भन्ने कुरामा प्रतीक्षा गरिरहेको जनाएको छ ।

महासचिव एन्टोनियो गुटेरेसले सबै सदस्य राष्ट्रले समयमै शुल्क तिर्न नसकेमा तथा सङ्गठनका वित्तीय नियमहरू सुधार नभएमा संयुक्त राष्ट्रसङ्घ गम्भीर आर्थिक सङ्कटमा पर्न सक्ने चेतावनी दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)