झलनाथको कदमबारे नेकपाले उनकै उपस्थितिमा समीक्षा गर्ने
setopati.com · Fri Oct 09 13:38:03 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल आजको बैठकमा सहभागी भएनन्।
गएको सोमबार छुट्टै अभियान घोषणा गरेका झलनाथ शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा उनी अनुपस्थित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)