सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त, लिए शपथ
nepalpress.com · Fri Oct 09 13:35:40 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन्। मुख्यमन्त्री खगराज भट्टले विष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
नवनियुक्त मुख्य न्यायाधिवक्ता विष्टलाई प्रदेश प्रमुख नजिर मियाँ अन्सारीको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश दिनेशप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)