कांग्रेस महाधिवेशन : वरिष्ठ उपसभापति शर्माले गरे मतदान
hamrakura.com · Fri Oct 09 00:00:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आयोजित मतदानमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।
शर्माले खुलामञ्चस्थित तराई मधेस हलमा रहेको मतदान केन्द्रमा बेलुका ७ः१५ बजे मतदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)