एकहत्तर प्रतिशत मुद्दा फैसला
gorkhapatraonline.com · Sat Jul 30 01:05:04 GMT 2022
डोल्पा समाचारदाता
डोल्पा, साउन १४ गते । जिल्ला अदालत डोल्पामा ७१ प्रतिशत मुद्दा फस्र्योट भएका छन्। जिम्मेवारी सरेर आएका र आर्थिक वर्ष ०७८/७९ मा दर्ता भएका गरी ७१ प्रतिशत मुद्दा फस्र्योट भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)