मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल समाजवादी र माओवादीले छिट्टै एकता गर्ने

setopati.com · Sun Jan 08 01:01:00 GMT 2023

नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गृहकार्य भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी पार्टी एकताका विषयमा कुराकानी गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)