खुलामञ्चभित्र रहेका ५ सयभन्दा बढी प्रतिनिधिलाई मतदान गर्न दिइने
ratopati.com · Fri Oct 09 13:46:12 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भइरहेको मतदानमा खुलामञ्चभित्र प्रवेश गरिसकेका ५ सयभन्दा बढी प्रतिनिधिले मतदान गर्न पाउने भएका छन्।
निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले खुलामञ्चभित्र प्रवेश गरिसकेका मतदान गर्न बाँकी प्रतिनिधिलाई जति समय लागे पनि मतदान गर्न दिइने जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)