दाङमा बसको ठक्करबाट लुम्बिनी प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु
deshsanchar.com · Fri Oct 09 13:27:42 GMT 2026

दाङ – दाङको लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)