मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

barnanmedia.com · Fri Aug 29 22:46:01 GMT 2025

जिल्लामा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ ।

पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)