मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एसियाको योगदान उच्च

ratopati.com · Wed Dec 10 19:09:55 GMT 2025

जेनेभा । संयुक्त राष्ट्र व्यापार र विकास निकायले विश्वव्यापी व्यापार सन् २०२५ मा पहिलो पटक ३५ खर्ब अमेरिकी डलर भन्दा बढी पुग्ने अपेक्षा गरिएको जनाएको छ । विश्वव्यापी व्यापारमा भौगोलिक र राजनीतिक तनाव, लागत वृद्धि र असमान मागका बाबजुद पनि व्यापार निरन्तर बढ्दै गएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार, यस वर्ष विश्वव्यापी व्यापार वर्षैपिच्छे करिब सात प्रतिशतले वृद्धि हुने अनुमान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)