मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

barnanmedia.com · Sat Dec 06 21:25:00 GMT 2025

अमेरिकी विदेश मन्त्रालयले दुई दिनसम्म चलेका वार्तापछि संयुक्त राज्य अमेरिका र युक्रेनबीच सुरक्षा व्यवस्थासम्बन्धी प्रारम्भिक ढाँचा (फ्रेमवर्क) मा सहमति भएको जनाएको छ ।

विज्ञप्ति अनुसार, शान्तिका लागि विशेष दूत स्टिभेन विटकफ र जारेड कुशनरले युक्रेनका राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तेम उमेरोभ तथा जनरल स्टाफका प्रमुख जनरल अन्द्रिय ह्नातोभसँग रचनात्मक छलफल गर्नुभएका थिए । यी वार्ताहरू युक्रेनमा दीगो र न्यायोचित शान्ति स्थापित गर्न सम्भावित मार्ग पहिचान गर्ने उद्देश्यका साथ सम्पन्न भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)