एनसेलका ग्राहकका लागि सामसङ नेपाल र एनसेलको सहकार्यमा दशैंको विशेष अफर
ekantipur.com · Fri Oct 09 14:03:19 GMT 2026

एनसेलका ग्राहकका लागि सामसङ नेपाल र एनसेलको सहकार्यमा दशैंको विशेष अफर
यस अफरअन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२% सम्म छुट पाउनेछन्। यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा कुल ३१ प्रतिशतसम्मको लाभ लिन सकिने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)