डधेल्धुराको परशुरामका पाँच अव्यवस्थित परिवारले पाए लालपुर्जा
kharibot.com · Fri Oct 09 14:05:00 GMT 2026

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा नं १२ स्थित खजुरानी र तुलाभाडी गाउँ) ५ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)