गलौदीमा भासिएको सडक भित्तो काटेर शनिबारै खुलाउने तयारी
ekantipur.com · Fri Oct 09 14:08:01 GMT 2026

गलौदीमा भासिएको सडक भित्तो काटेर शनिबारै खुलाउने तयारी
गलौदी खण्डको ७० मिटर सडकमा समस्या भएको र भित्तो काटेर सवारी सञ्चालनमा ल्याइने सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)