भारतीय एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग सङ्कटमा, अधिकांश उद्योग बन्द हुने जोखिम
ratopati.com · Fri Oct 09 14:20:10 GMT 2026

विराटनगर । भारतले लगाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग गम्भीर सङ्कटमा परेको भन्दै उद्योगी–व्यवसायीहरूले तत्काल यसको संरक्षण र समाधानका लागि सरकारसँग माग गरेका छन्। समयमै समस्या समाधान नभए सञ्चालनमा रहेका अधिकांश जुट उद्योग बन्द हुने अवस्थामा पुग्ने चेतावनी उनीहरूले दिएका छन्।
साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाएरोन्मेन्ट (सावती)को आयोजना, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को सहयोग तथा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको सहजीकरणमा विराटनगरमा आयोजित जुट उद्योगका समस्या, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)