दोलखामा अलपत्र २२ निर्माण ठेक्का तोडिए, ३० दिनभित्र क्षतिपूर्ति असुल गरिने
nepalpress.com · Fri Oct 09 14:20:58 GMT 2026

दोलखा । वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटले विभिन्न आयोजनाको निर्माण जिम्मा लिएर काम नगर्ने व्यवसायीको ठेक्का सम्झौता तोडेको हो ।
सडक डिभिजनका अनुसार आर्थिक वर्ष २०७९/८० देखि ठेक्का सम्झौता गरी दोलखाका विभिन्न स्थानमा निर्माण कार्य अलपत्र पार्ने व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)