एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ
baahrakhari.com · Fri Oct 09 14:21:15 GMT 2026
काठमाडौं । जापानमा हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले उनीहरूको बिदाइ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)